थकाली सेवा समिति दक्षिण कोरियाको तर्फबाट धन्यबाद ज्ञापन

18 July 2009

देश बिकासको चरम गतिमा रहेको कोरियाली भूमिमा रोजगारको लागि आई पुगेका थकालीहरुको हित र यहां रहेका संघ संस्थाहरु संग सहयोग आदान प्रदान गर्दै अगाडि बढ्ने प्रतिबद्दताका साथ सन २००२ मा स्थापना भएको थकाली सेवा समिति दक्षिण कोरिया सातौं बर्षगांठको सेरोफेरोमा पाईला चाल्दै छ। आफ्नो उद्देश्य र प्रतिबद्दता अनुसार नै यस संस्थाले यस बिरानो भूमिमा आई कार्यरत रहेका हरेक थकाली बन्धूहरुको सुख,दुखमा साथ दिनुको साथै हरेक संस्थाहरु संग सुमधुर र भाईचाराको सम्बन्ध राख्दै आएको थसेस हरेक नेपालीहरुको समस्या नै हामी सबैको साझा समस्या हो भन्ने धारणालाई उच्चताका साथ शिरोपर गर्दछ । More...

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP