थसेस कार्यक्रमको तयारी तिब्र कलाकारको टुंगो अन्तिम चरणमा

24 July 2009

थकाली सेवा समिति दक्षिण कोरियाले आगामी छुसक पर्व अर्थात अक्टुबर ३ तारिख शनिबार आयोजना गर्ने कार्यक्रमको लागि हतारका साथ तयारीमा जुटिरहेको छ । अन्जु पन्त,जितु नेपाल,शिला आले,राजु परियार,सम्झना बुढाथोकी गरि पांच जना कलाकार को निश्चित भई सकेको छ । भने एक जना कलाकारको लागि आईतबार सम्ममा टुंगो लागि सक्ने छ । यता टीकट,पोष्टर डिजाईन कार्य समेत तिब्र रुपमा भईरहेको छ । कार्यक्रम हल दोङगुक युनिभर्सिटिको हल नै लगभग निश्चित जस्तै छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP