थसेसको कार्यक्रमसंग जुधाउने भनिएको रुपन्देही सम्पर्क समिति संगको बार्ता सफल

13 July 2009

कोरियाको महान् पर्व छुसकमा थसेस कोरियाको आयोजनामा हुन गई रहेको सांस्कृतिक सौगात २००९ मा रुपन्देही सम्पर्क समितले कार्यक्रम नजुधाउने भएको छ । हिजो नेपाल सम्पर्क समिति दक्षिण कोरियाको नेतृ्वमा कोरियामा कृयाशिल करिब ४० संघ संस्थाका अध्यक्षहरु सहितको सामूहिक बार्ता पश्चात रुपन्देहीले कार्यक्रमको आयोजना नगर्ने भएको हो । त्यसको बदलामा रुपन्देही सम्पर्क समितिले आगामी सलनाल पर्वमा नेपालबाट कलाकार ल्याई सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने छ । उक्त निर्णय संगै रुपन्देहीले निश्चित गरेको हास्य कलाकार जितु नेपाललाई थसेसको कार्यक्रममा समाबेश गरिने छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP