७ तारिख आईतबार थसेस भेला हुने ।

02 June 2009

थकाली सेवा समिति दक्षिण कोरियाको बिसेश भेला यसै हप्ता अर्थात जुन ७ तारिख आईतबार सम्पन्न हुने भएको छ । भेला तोङदेमुन मै हुने निश्चित भएता पनि भेला स्थल अन्य सम्पर्क माध्यमबाट कोरियामा कार्यरत थकाली बन्धूहरुलाई सु सूचित बनाईने कुरा थसेस अध्यक्ष भक्त सेरचनले बताउनु भएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP