थसेस जापानले समर पिकनिकको आयोजना गर्ने

29 May 2009

थसेस जापानले बिगत बर्षहरुमा नियमित रुपमा गर्दै आएको बिबिक्यु पार्टी यस बर्ष पनि समर पिकनिकको रुपमा आयोजना गर्न गई रहेको छ । आगामी अगष्ट २ तारिख आईतबारको दिन फुताको तामागोवामा आयोजना गरिने समर पिकनिग कार्यक्रममा सहभागि हुन ईच्छुक सर्बसाधारण सबैको लागिखुल्ला रहेको जानाकारीमा आएको छ । साथै कार्यक्रमलाई उल्लासमय बनाउंन जापानवासी नेपालीहरुको उल्यख्य सहभागिताको लागि हार्दिक आव्हान गरिएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP