थसेस सल्लाहकार बाल कुमार सेरचन म्याग्दी कप २००९ मा उत्कृष्ट खेलाडी घोषित

21 May 2009

btulachan seoul
थकाली सेवा समिति दक्षिण कोरियाका सल्लाहकार सदस्य बाल कुमार सेरचन म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको प्रतिस्प्रर्धात्मक भलिबल खेल -म्याग्दी कप २००९- मा उत्कृष्ट खेलाडी छानिनु भएको छ । गत आईतबार माङओलसान स्थित सिनहोङ तेहाक्योमा भएको प्रतिस्प्रर्धात्मक भलिबल खेल प्रतियोगितामा सेरचन उत्कृष्ट खेलाडी छानिनु भएको हो । उहां सहभागि रहेको बाग्लुङ टीम भने फाईनल खेलमा पर्वत टीम संगको प्रतिस्प्रर्धामा पराजित भई द्दिप्तिय स्थान प्राप्त गरेको थियो ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP