मह जोडी यस बर्ष कोरिया नआउने

05 April 2009

btulachan Seoul,Korea
थकाली सेवा समिति दक्षिण कोरियाले कोरियाको महान पर्व छुसकमा मह जोडीलाई ल्याउने निर्णय गरिएता पनि थसेसको उक्त निर्णय असफल भएको छ ।यस बर्ष ब्यस्तताको कारण बिदेशमा हुने कुनैपनि कार्यक्रमहरुमा सहभागिता नजनाउने मह जोडीको दृढताको कारण थसेसको उक्त निर्णय असफल भएको हो । प्रथम निर्णयको असफलता पश्चात पुन: कलाकार छनोटको लागिआगामी अप्रिल १९ तारिख आईतबारको लागि थसेस बैठकको मिति तय भएको कुरा आज थसेस अध्यक्ष भक्त सेरचनले जानाकारी दिनु भएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP