यसरी भयो तोरन्ल्हको तयारी र समापन

27 March 2009

हुन त बिगत बर्षहरुमा थसेस दक्षिण कोरियाले तोरन्ल्ह पर्व मनाउंदै आएको थियो । तर आन्तरिक रुपले । कोरियामा कार्यरत थकाली बन्धूहरुको उपस्थितिमा ।साधारण कार्यक्रमहरुको साथ खिमी झोजि (पितृ पूजा) लगायत बन्धूहरु बिच सुख दुख साटासाट गर्ने र साधारण रमझममै अन्त हुन्थ्यो,बिगतका तोरन्ल्ह पर्वहरु । तर थसेस कोरियाले यसपालि छुट्टै खाले कार्यक्रम गर्न सफल भयो । त्यो पनि कोरियाली भूमिमै सम्भवत:प्रथम पटक र बिल्कुल नौलो । थसेस अध्यक्ष भक्त सेरचन ज्युको प्रस्तावलाई शतप्रतिशत समर्थन दियो थसेस कार्यकारिणी समितिले । जसले थकाली जातिकोसंस्कृति प्रति धेरथोर परिचित होउन् कोरियाली भूमिमा कार्यरत प्रवासीहरु पनि । कार्यक्रम स्थल र कार्यक्रमको रुपरेखा अनुरुप थकाली बन्धूहरु कार्यक्रमकोतयारीमा जुटे । कोरियाली भूमिमा सक्रिय संघसंस्था , ब्यबसायी लगायत चिने जानेका प्रवासी मित्रहरुलाई पत्राचार गरियो । More...

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP