थकाली जातिको महान पर्व तोरन्ल्हको उपलक्ष्यमा आयोजित दिवा भोज भब्यताका साथ सम्पन्न
24 March 2009

छाबिय चिबका आमा ली गुम ह्यन को प्रमुख आतिथ्य रहेको थियो ।त्यस्तै नेपालीहरुको छाता संस्था नेपाल सम्पर्क समितिका अध्यक्ष डेबित राई र नेपाल जनजाति महासंघ दक्षिणकोरियाका अध्यक्ष चङ कुमार गुरुङ बिशेष अतिथिको रुपमा रहनु भएको थियो । More..