तोरन्ल्ह पर्वको लागि कार्यक्रम स्थल निश्चित

23 February 2009

थकाली सेवा समितिले आगामी मार्च २२ तारिखमा मनाउन लागिएको थकाली जातिको महान पर्व तोरन्ल्हको लागि कार्यक्रम स्थान निश्चित भएको छ ।हिजो आईतबार बसेको थसेस कार्यसमितिको बैठकले सउल तोङदेमुन स्थित पूजा रेष्टुरेण्ट २ मा तोरन्ल्ह पर्व मनाउने निर्णय गरेको हो । बिशेष गरिअन्य हलहरुमा कार्यक्रमको आयोजना गर्दा थकाली परिकारहरुको तयारी गर्न समस्या हुने देखिएकोले रेष्टुरेण्टलाई पहिलो प्राथमिकता दिईएको हो ।करिव १ सय २० जना सम्मको सिट ब्यबस्था भएको उक्त रेष्टुरेण्टमा मनाईने तोरन्ल्ह पर्वको लागि बिशेष तयारी समिति समेत गठन गरिएको छ

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP