थकाली सेवा समिति दक्षिण कोरियाले तोरन्ल्ह पर्व मनाउने

20 February 2009

थकाली सेवा समिति दक्षिण कोरियाले थकाली जातिको प्रमुख चाड तोरन्ल्ह (फागु पूर्णिमा) आगामी मार्च २२ तारिख आईतबारकोदिन मनाउने भएको छ । गत महिना सम्पन्न थसेस बृहत भेलाले मार्च १५ तारिख आईतबारको दिन तोरन्ल्ह पर्व मनाउनको लागिनिर्णय पारित गरेता पनि नेपाल सम्पर्क समितिको आयोजनामा हुन गईरहेको एन सि सी कप भलिबल प्रतियोगिता संग जुध्न पुगेकोलेआगामी मार्च २२ तारिख आईतबारको दिनको लागि कार्यक्रम सारिएको हो । कोरियाली भूमिमा रहेका सम्पूर्ण संघ संस्थाका प्रतिनिधि, बुद्दिजिबी र पत्रकारहरुलाई समेतआमन्त्रण गरि मनाउन लागिएको यस बर्षको तोरन्ल्ह पर्वको कार्यक्रम स्थल निश्चित भई नसकेता पनि उक्त दिन यसै सुचनालाई आधारमानि कोरियामा रहेका संघ संस्थाहरुलाई कुनैपनि कार्यक्रम नजुधाई दिनु हुन बिनम्र अनुरोध गरिएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP