विश्व किर्तिमानी पर्वतारोही मिन बहादुर सेरचन राष्ट्रपतीबाट सम्मानित
14 January 2009
ऐसके नेपाल ओआरजी बाट
७७ वर्षको उमेरमा सगरमाथा आरोहण गरी किर्तिमान बनाएका मीनबहादुर शेरचनलाई सोमबार राष्ट्रपति रामवरण यादवले सम्मान गरेका छन।त्यस अवसरमा शेरचनले पाँच वर्षपछि अर्थात ८२ वर्षको उमेरमा पुनः सगरमाथा आरोहण गरेर अहिलेको कीर्तिमान तोड्ने घोषणा गर्नुभएको छ। बांकी