म्याग्दी महोत्स्वसमा थकाली समाज (बेनी क्षेत्र)को सहभागिता
15 January 2009

----------------------------------थप फोटोहरु-------
म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा हिजो माघ १ गते देखि शुरु भएको म्याग्दी महोत्स्वसमा बेनी क्षेत्रका थकाली समाजको तर्फबाट सराहनिय पूर्ण सहभागिता जनाएको छ । जसले थकाली जातिको संस्कार र संस्कृतिको चिनारीमा थप उर्जा मिल्न सक्ने कुरामा दुई मत छैन । फोटो बेनी अनलाईन