थकाली सेवा समिति दक्षिण कोरिया द्दारा कोशी बाढी पिडितलाई आर्थिक सहयोग ।

23 December 2008

----------------------------------More Photos
भरत तुलाचन सउल,कोरिया ।

थकाली सेवा समिति दक्षिण कोरियाले कोशी बाढी पिडितहरुको सहयोगार्थ ५००,००० (पांच लाख वन) हस्तान्तरण गरेको छ । डिसेम्बर २१ तारिख आईतबारको दिन नेपाल कोरिया सांस्कृतिक मन्चको आयोजनामा सम्पन्न सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथि रहनु भएका महामहिम राजदूत कमल प्रसाद कोईराला ज्युलाई थसेस कोरियाका अध्यक्ष भक्त सेरचनले उक्त रकम हस्तान्तरण गर्नु भएको हो । More..

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP