बुद्दिररत्न सेरचन र मुस्ताङे स्याउ खेती
12 December 2008
चिनियाँ दुबो ढपक्कै छ आँगनमा । भीमसेनगोलामा रहेको पक्की घरको आँगनमा उभिएका बुद्धिरत्न शेरचनले चार कुना देखाउँदै भने-'यहाँ चार बोट स्याउ थिए तर, अहिले मासिए ।' उनलाई आफ्नै आँगनको स्याउको रुख ढलेकोमा चिन्ता छैन । उनी जानकार छन्- 'काठमाडौं स्याउका लागि उपयुक्त ठाउँ होइन ।' केही वर्षअघि ढलेको भए पनि स्याउको बखान गरे- 'लटरम्मै फलेका थिए, आधा त बाटो हिँड्नेले चोरेर खान्थे ।' More ..






