जनजाति महासंघ दक्षिण कोरियाको अन्तर्रक्रिया कार्यक्रममा थसेस दक्षिण कोरियाको सहभागिता
18 August 2008
चौधौ विश्व जनजाति दिवसको अवसर पारेर जनजाति महासंघ दक्षिण कोरियाको आयोजनामा आयोजित संबिधान सभामा जनजातिहरुको भूमिका बिषयक अन्तर्रक्रिया कार्यक्रममा थकाली सेवा समिति दक्षिण कोरियाले उल्यख्य सहभागिता जनाएको छ । More






