एन सिसि रनिङ कप म्याग्दी समाज समितिको पोल्टामा ।
25 August 2008
-------------------------------------थप फोटोहरु-------------------------
कोरियाको राजधानी सउल स्थित सादे बुसोक हाई स्कुलको भलिबल खेल मैदानमा कोरियाबासी प्रवासीहरुको छाता संस्था नेपाल सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा सम्पन्न प्रतिस्प्रर्धात्मक भलिबल खेलको एन सि सि कप म्याग्दी समाज समिति दक्षिण कोरियाको पोल्टामा परेको छ । More






