थसेस दक्षिण कोरियाको स्थाई सदस्यता बितरण कार्यको थालनी
28 July 2008
थकाली सेवा समिति दक्षिण कोरियाले स्थाई सदस्यता बितरण गर्ने कार्यको थालनी गरेको छ। गत जुन २९ तारिख आईतबारको दिन थसेस दक्षिण कोरियाको साधारण भेलाले कोरियामा कार्यरत थकाली बन्धूहरुलाई निश्चित शुल्क सहित थसेस दक्षिण कोरियाको स्थाई सदस्यता प्रदान गर्ने निर्णय भए अनुसार निर्णयलाई तत्काल कार्यन्वयनमा लिनको लागि उक्त कार्यको थालनी गरिएको हो । More.....






