प्रथम एन सिसि भलिबल कपको बिजय टीम म्याग्दी समाज समितिले जलपान कार्यक्रमको आयोजना गर्ने ।
29 August 2008
कोरियाबासी प्रवासीहरुको छाता संस्था नेपाल सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा सम्पन्न प्रतिस्प्रर्धात्मक भलिबल खेलको एन सि सि भलिबल कप म्याग्दी समाज समिति दक्षिण कोरियाले आफ्नो पोल्टामा पार्न सफल भएपछिबिजयोत्स्व संगै आगामी सेप्टेम्बर १२ तारिख सांझ म्याग्देली बृहत भेलाको साथै जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ More






