थसेस दक्षिण कोरियाले कोशी बाढी पिडित सहयोगार्थ सेलरोटी बिक्री बितरण गर्ने ।
09 September 2008
आगामी सेप्टेम्बर १२ तारिख शुक्रबारको दिन गुल्मी सम्पर्क समितिको आयोजनामा हुनगईरहेको रेशुङ्गा सांस्कृतिक झलक २००८ मा थकाली सेवा समिति दक्षिण कोरियाले सेलरोटी सहितको बिभिन्न मिष्ठान्न परिकारहरुको बिक्री बितरण गर्ने भएको छ . More