थसेस कोरिया द्वारा स्वर्गिय ईन्द्र सेरचनको परिवारलाई सहयोग रकम हस्तान्तरण

20 April 2013

कोरियाली भूमिमा गत नोभेम्बर २६ तारिखको दिन आनसान शहरमा असामायिक निधन भएका कास्की कांडे बजारका स्वर्गिय ईन्द्र सेरचनको परिवारलाई थकाली सेवा समाज दक्षिण कोरियाले आर्थिक सहयोग रकम  हस्तान्तरण गरेको छ । गत हप्ता थसेस अध्यक्ष क्षेत्र थकालीले कोरिया स्थित स्वर्गिय ईन्द्र सेरचनका आफन्त मार्फत संकलित सहयोग रकम १६,६८००० ओन हस्तान्तरण गर्नु भयो । स्मरणिय रहोस, स्वर्गिय ईन्द्र सेरचनको कोरियाली भूमिमा असामायिक निधन भए पश्चात नेपालमा रहेका २ जना बच्चाहरुको पठनपाठनमा धेरथोर सहयोग पुर्याउन सकिने हेतुले थसेस कोरियाले आर्थिक सहयोग गर्न कोरियामा रहेका थकाली बन्धूहरु लगायत प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक अनुरोध गरेको थियो । सहयोगी महानुभावहरुको नामावलि बिबरण हेर्न भित्र जानुस>>>
सहयोगी महानुभावहरुको नामावलि यस प्रकार रहेको छ ।
१. दिल सेरचन श्रीमती नमिता गौचन -५००,०००
२. शुशिल गौचन-१००,०००
२. अनुज भट्टचन तथा श्रीमती कमला सेरचन- ५१,०००
३. अशोक सेरचन-५१,०००
४. भक्त सेरचन-५०,०००
५. अनोज सेरचन-५०,०००
६. टंक सेरचन-५०,०००
७. शंकर सेरचन-५०,०००
८. बिष्णु सेरचन- ५०,०००
९. भरत तुलाचन-५०,०००
१०. निरन जवारचन-३०,०००
११. लक्ष्मी सेरचन-३०,०००
१२. मंगली भट्टचन-२०,०००
१३,सुजन ज्वारचन-२०,०००
१४. जुना ज्वारचन-२०,०००
१५. सगुन भट्टचन-२०,०००
१६. सुकु हिराचन-२०,०००
१७. शुशिला तुलाचन-२०,०००
१८. रितु भट्टचन-२०,०००
१९. तारा ज्वारचन-२०,०००
२०. सरजुना हिराचन-२०,०००
२१. मन्जु भट्टचन-२०,०००
२२. मोनिका थकाली-२०,०००
२३. ईच्छा लालचन-२०,०००
अन्य प्रवासी दाजुभाई तथा दिदी बहिनीहरुबाट आफूखुशी प्रदान गर्नु भएको रकम-
१. क्षेत्र गुरुङ-४०,०००
२. अर्जुन आले मगर-५०,०००
३. मनु गरुङ-५१,०००
४. दिल पासा-५१,०००
५. बल बहादुर गुरुङ-५१,०००
६. झलक कार्की-५१,०००
७. तुलसी जंग -५१,०००
८. टेक बहादुर गुरुङ-५१,०००

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP