कोरियामा पुन: अर्का एक जना थकाली बन्धूको असामायिक निधन

26 November 2012

गत जुलाई २३ तरिखको दिन प्युथानका ओम प्रसाद सेरचनले आत्महत्या गरेको पांच महिना बित्न नपाउंदै कास्की कांडेबाट २१ महिना अगाडी ईपिएस भिषा मार्फत कोरिया आई कार्यरत ईन्द्र सेरचन आज सांझ ६ बजे तिर ओछ्यानमै मृत अबस्थामा भेटिएको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार हिजो राती देखि नाईट ड्युटी गरि बिहान १२ खाना खाई सुतेको स्थानमै सांझ ६ बजे मृत अबस्थामा भेटिएको र हाल मृतात्मालाई अस्पताल पुर्याई सकिएको संगै काम गर्ने तारा केसीले फोन मार्फत थकाली सेवा समाज कोरियालाई जानाकारी दिए  ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP