थसेस कोरियाले जुन १७ तारिख आईतबार छैठौं साधारण सभाको आयोजना गर्ने

13 May 2012

थकाली सेवा समिति दक्षिण कोरियाले यहि जुन १७ तारिख आईतबारको दिन समितिको छैठौं साधारण सभाको आयोजना गर्ने भएको छ । उक्त दिन आयोजना हुने साधारण सभाले भावि  योजना र  नयां  रणनितिहरुको बारेमा बृहत छलफल गर्नुको साथै थसेस कोरिया  नव  कार्य समितिको चयन गर्ने छ ।  उक्त दिन तल उल्यखित स्थान र समयमा उपस्थित हुन कोरियामा रहनु भएका  सम्पूर्ण थकाली बन्धूहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।
स्थान- एम टि युको सभाहल ।
मिति- २०१२ जुन १७ तारिख आईतबार ।
समय- दिनको १ बजे । 

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP