१६ औ बिश्व आदिबासी दिवसमा थसेसको सहभागिता,थसेसको तर्फबाट नृत्य प्रस्तुत

17 August 2010

१५ तारिख आईतबार नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले आयोजना गरेको १६ औ बिश्व आदिबासी दिवसमा थकाली सेवा समिति दक्षिण कोरियाले सफल सहभागिता जनाएको छ ।  कार्यक्रममा  थसेसको तर्फबाट सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको छ ।
क्या राम्रो स्याऊ बारी मार्फा गावैमा भन्ने गीतको बोलमा नृत्यकार बहिनीहरु जुना जुहारचन र बिनु तुलाचनले नृत्य प्रस्तुत गरेका थिए । उक्त दिन कोरियामा रहेका बिभिन्न जातिय संस्थाहरुको सहभागिता रहेको थियो भने गुरुङ जाति र लिम्बु जातिहरुले समेत गीत र नृत्य प्रस्तुत गरेका थिए ।
नृत्य प्रस्तुत गर्दै बांयाबाट क्रमश: जुना जुहारचन र बिनु तुलाचन
तमुधिंको तर्फबाट हिमानी गुरुङ


Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP