बुद्द जयन्ति कार्यक्रममा थसेसको तर्फबाट गरिने नृत्य प्रदर्शनको प्रशिक्षण कार्य आज सम्पन्न

09 May 2010

थकाली सेवा समिति दक्षिण कोरियाले यसै महिनाको १६ तारिख आईतबारको दिन  छोगे मन्दिर परिसरमा आयोजना हुन लागेको बुद्द जयन्तिको कार्यक्रममा नृत्य प्रर्दशन गर्नको लागि आज तोङदेमुन यरियाको नाकसान भिल्लेजमा नृत्यकार बहिनीहरुलाई प्रशिक्षण दिईएको छ ।
नृत्यकार ३ जना बहिनीहरु क्रमश. बिनिता गौचन,जुना जुहारचन र अनिता गुरुङलाई थसेस कोषाध्यक्ष मिना हिराचनले प्रशिक्षण दिनु भएको हो । दिनको ४ बजे देखि शुरु गरिएको प्रशिक्षण स्थलमा थसेस अध्यक्ष भक्त सेरचनको संयोजन र सचिव भरत तुलाचनको ब्यबस्थापन रहेको थियो ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP