२५५४ औ बुद्द जयन्ति कार्यक्रममा थसेस कोरियाको तर्फबाट नृत्य प्रर्दशन गरिने

27 April 2010

आगामी मे १६ तारिख आईतबारको दिन नेपाल बौद्द परिवारको आयोजनामा सम्पन्न हुन गई रहेको २५५४ औ बुद्द जयन्ति कार्यक्रममा थसेस कोरियाको तर्फबाट नृत्य प्रर्दशन गरिने भएको छ ।  उक्त कार्यक्रममा नृत्य प्रर्दशनको लागि तयारी भईरहेको कुरा थसेस अध्यक्ष भक्त सेरचनले बताउनु भएको छ ।  उक्त कार्यक्रममा भाग लिने नृत्यकार ४ जना बहिनीहरुलाई कोषाध्यक्ष मिना हिराचनले प्रशिक्षण दिनु हुने भएको छ । 

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP