थकाली सेवा समिति दक्षिण कोरियाको पांचौ कार्य समितिको गठन
22 March 2010
हिजो मार्च २१ तारिख आईतबारको दिन थकाली सेवा समिति दक्षिण कोरियाको बिशेस भेलाले थसेस पाचौ कार्य समितिको गठन गरेको छ ।
थसेस अध्यक्ष भक्त सेरचनकै अध्यक्षतामा गठन गरिएको पाचौ कार्य समितिको उपाध्यक्षमा क्षेत्र थकाली , कोषाध्यक्षमा मिना हिराचन र केहि नयां सदस्यहरुको चयन गर्दै पांचौ कार्य समितिको गठन गरिएको हो ।
सदस्यहरुमा सगुन भट्टचन,चित्र सेरचन,लक्ष्मी सेरचन,तारा जुहारचन र सुशिला तुलाचनलाई चयन गरिएको छ । सचिव ,सह सचिव भने यथावत राखिएको छ । बिगतमा ११ जनाको कार्य समिति रहदै आएकोमा पांचौ कार्य समितिको आकारलाई बढाउंदै १४ जना पुर्याईएको छ । हिजो गठित थसेस कोरिया पांचौ कार्य समितिको रुप यस्तो छ ।

१- अध्यक्ष -भक्त सेरचन
२-उपाध्यक्ष - क्षेत्र थकाली
३-सचिव- भरत तुलाचन
४- सह सचिव - टंक सेरचन
५- कोषाध्यक्ष- मिना हिराचन
सदस्यहरु
६- मनोज गौचन
७- बिनिता गौचन
८-बिकल सेरचन
९- सकुन्तला हिराचन
१०-चित्र सेरचन
११- सगुन भट्टचन
१२-लक्ष्मी सेरचन
१३-तारा जुहार्चन
१४-सुशिला तुलाचन
सल्लाहकार सदस्यहरु
बाल कुमार सेरचन
कुल प्रसाद जुहार्चन
दिनेश हिराचन
शुसल तुलाचन