चियापान कार्यक्रमको स्थान परिबर्तन

11 September 2009

थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको चियापान कार्यक्रमको स्थान परिवर्तन भएको छ । १३ तारिख आईतबार माउन्टेन टप रेष्टुरेण्टमा भन्ने सुचना प्रकाशन गरिएको भएता पनि सो दिन अन्य संस्थाहरुको समेत भेला र मिटिङले हल खालि नहुन सक्ने सम्भावनालाई मध्य नजर गर्दै तोङदेमुन कै लुम्बिनी रेष्टुरेण्टमा पुर्व सुचित मिति र समयमा आयोजना गरिने जानाकारी गराईन्छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP