
थकाली सेवा समिति दक्षिण कोरियाले यसै हप्ताको आईतबार कोरियामा क्रियाशिल संघ संस्थाका पर्तिनिधिहरुको उपस्थितिमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । थसेस कोरियाले कोरियाको महान् पर्व छुसक अर्थात आगामी अक्टुबर ३ तारिख शनिबारको दिन आयोजना गर्न गईरहेको थासाङ सांस्कृतिक सौगातको पुर्व सन्ध्यामा चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो । यसै सुचनालाई आधार मानि तल उल्यखित मिति, स्थान र समयमा कोरियामा क्रियाशिल सम्पूर्ण संघ संस्थाहरुका पर्तिनिधि ज्युहरुलाई उक्त चियापान कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
स्थान- माउन्टेन टप रेष्टुरेण्टको सभा हल ।
मिति- २००९ सेप्टेम्बर १३ तारिख आईतबार ।समय- दिनको २ बजे ।सम्पर्क- भक्त सेरचन ०१० २४८८ ९५७६ , भरत तुलाचन ०१० २८९२ ८४१०
बिनोद थकाली-०१० ३१४० ४४२२ बाल कुमार सेरचन-०१० ८६९० ४२६३