जुलाई १२ तारिख आईतबार थसेस भेला हुने

07 July 2009

थकाली सेवा समिति दक्षिण कोरियाको बिशेस भेला जुन १२ तारिख आईतबारको दिन सम्पन्न गरिने भएको छ । मुन्जङ प्रवासी क्लबले आयोजना गर्न लागेको प्रतिस्प्रर्धात्मक भलिबल खेल आयोजना स्थलमा गरिने उक्त भेलामा कोरियामा कार्यरत सम्पूर्ण थकाली बन्धूहरुमा उपस्थितिको लागि अनुरोध गरिएको छ ।
स्थान- सिनहोङ तेहाक्यो ।
( १ नम्बर लाईनको माङवलसान श्टेशन ३ नं गेटबाट हिंदेर ५ मिनेट )
समय- दिनको १ बजे ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP