कलाकार छनोटको अन्तिम निर्णय म्याग्दी कपको आयोजना पछि हुने

09 May 2009

थकाली सेवा समिति दक्षिण कोरियाले आगामी छुसकमा आयोजना गर्न गईरहेको सांस्कृतिक कार्यक्रमको लागि कलाकार छनोट सम्बन्धि अन्तिम निर्णय गर्न म्याग्दी समाज समितिले आयोजना गर्न गईरहेको म्याग्दी कप प्रतियोगिता पछिको आईतबारहरु अर्थात मे २४ वा ३१ तारिखमा बिशेष भेला बोलाईने भएको छ । भेलाको लागि स्थान र मिति निश्चित भई नसकेता पनि आगामी हप्ता सम्ममा निश्चित भई सक्ने जानाकारी थसेस अध्यक्ष भक्त सेरचनले जानाकारी दिनु भएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP