यो हप्ता पनि २ जना थकाली बन्धुहरु धरपकडमा

01 May 2009

कोरियाली सरकारको सिमा नाघ्दै गरेको धरपकडले यो हप्ता पनि २ जना थकाली बन्धुहरुलाई स्वदेश फिर्ता हुन बाध्य तुल्याएको छ । हिजो बुधबार ख्यङगिडो मासक स्थित एक फर्निचर कम्पनीमा कार्यरत अन्जना गौचन र अनिता गौचन धरपकडमा पर्नु भएको हो । यस बर्ष मात्रै करिव ८ जना बन्धुहरु धरपकडमा परि सक्नु भएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP