बिदाई कार्यक्रम, तिहारको रमझम र थकाली बन्धुहरु बीचको आत्मियता .
28 October 2008
भरत तुलाचन,
सउल ,योङडु डोङ ।
हुन त समितिको तर्फबाट यदाकदा बिदाई कार्यक्रमको आयोजनाहरु नभएका होईनन । कोरियाली भूमिमा कार्यरत रहेका संस्थामा आबद्द थकाली बन्धुहरु जो कोहि आफूखुशी स्वदेश फर्कंदा समितिले बिदाई गर्ने चलन नै बसेको छ । तर तिहारको रमझममा आयोजित बिदाई कार्यक्रमले छुट्टै खाले रौनक दिन सफल भयो । More....






