थकाली सेवा समितिको आयोजनामा बिदाई कार्यक्रम सम्पन्न .

26 October 2008

~~बिदाई कार्यक्रमका फोटोहरु र साथमा भिडियो पनि~~
सउल यङदम्फो स्थित प्रभु ईन्टर्नेशनलको सभा कक्षमा थकाली सेवा समिति दक्षिण कोरियाको आयोजनामा एक बिदाई कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ . थसेस संस्थापक सदस्य तथा बर्तमान बरिष्ठ सल्लाहकार श्याम सेरचन स्वदेश फर्कन लाग्नु भएकोले उहांको सम्मानमा थकाली सेवा समिति दक्षिण कोरियाले बिदाई कार्यक्रमको आयोजना गरेको हो । More

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP