बिश्वकिर्तिमानी आरोही मीनबहादुर शेरचन सम्मानित

22 June 2008


२० जून, ०८ । ७७ बर्षको उमेरमा बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरी संसारकै सबैभन्दा ज्येष्ठ आरोही बनेर बिश्व किर्तिमान कायम गर्ने म्याग्दी भुरुङ तातोपानीका मीनबहादुर शेरचनलाई राजधानीमा आज आयोजित एक समारोहकाबिच सम्मान गरियो । More news....

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP