दक्षिण कोरियामा प्रतिस्प्रर्धात्मक भलिबल खेल प्रतियोगिता भब्यताका साथ सम्पन्न
05 June 2008
गत जुन १ तारिख आईतबारको दिन उईजङबु माङवलसान स्थित सिनहुङ क्याम्पस परिसरमा सफलताका साथ सम्पन्न भएको उक्त प्रतियोगितामा म्याग्दी परिवार, नेपाल सम्पर्क समिति, नेपाल कोरिया ब्यापार संघ, पर्बत टीम, नेपाल मगर संघ, बाग्लुङ परिवार, मुन्जङ प्रबासी टीम, गुल्मी सम्पर्क समिति गरी बिभिन्न ८ टीमले भाग लिएका थिए । More Report and Photos