मार्च १४ तारिख आईतबार हुने निःशुल्क स्वास्थ्य उपचारको फाईदा उठाऔं

11 March 2010


प्रवासी मजदुर युनियन एम टी यु को आयोजना तथा नेपाली सम्पर्क समितिको सहकार्यमा देहान बुल्ग्यो जुंगयाग सिन्दो हुए छोगे जुंगको सहयोगमा यही मार्च १४ तारिख आईतबार दिनको १ बजे देखि सांझ ४ बजे सम्म कोरियन अनुभवी चिकित्सकहरुद्वारा प्रवासी मजदुरहरुको निम्ति निःशुल्क स्वास्थ्य उपचार सेवा हुने भएको छ ।
प्रवासी मजदुरहरुको निमित्त निःशुल्क स्वास्थ्य उपचार सेवामा सहभागी गराऔं र आफू पनि सहभागी भई आफ्नो स्वास्थ्य प्रति ढुक्क भएर खुशीका साथ बाँचौं ।
आफ्नो वरपर बस्ने अन्य नेपाली साथीहरुका साथै विदेशी मित्रहरुलाई समेत जानकारी गराई आपसी मित्रता बढाई मानवीय सहयोग गर्न वा गराउन समेत हार्दिक अनुरोध गरिएको छ

उपलब्ध सेवाहरुः
internal medicine , Blood pressure , Blood sugar, Electrocardiogram(ECG), आन्तरिक परिक्षण रक्तचाप परिक्षण चिनि रोग परिक्षण ,Dental surgery : Clean teeth(Scaling), treat decay of teeth, Pull out a tooth दांत सम्वन्धी , Oriental medicine : teatment of oriental medicine प्राकृतिक उपचार
स्थानः प्रबासी मजदुर युनियन एम टी यु कायर्लय सदेमुन
मितिः २०१० मार्च १४ तारिख आईतबार
समयः दिनको १ बजे देखि सांझ ४ बजेसम्म
जाने तरिकाः लाईन नम्वर ५ सदेमुन ५३२ स्टेशन गेट नम्वर १

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP