थसेसले अपाङग संघलाई कूल आम्दानीको ५०% सहयोग गर्ने ।

28 December 2009

थकाली सेवा समिति दक्षिण कोरियाले गत छुसकमा कोरियामा रहेका अपाङ्ग प्रवासीहरुको सहयोगार्थ आयोजना गरेको थासाङ सांस्कृतिक सौगातबाट भएको कूल आम्दानीको पचास प्रतिशत रकम नेपाल अपाङग संघलाई सहयोग स्वरुप बितरण गर्ने भएको छ । नयांको बर्ष शुभारम्भ संगै आयोजना हुन गईरहेको तमूधिंको ल्होसार वा एन आर एनको सांस्कृतिक कार्यक्रम मध्य कुनै एकमा बितरण गर्ने तयारी भईरहेको छ । हिजो सांझ थसेस र अपांग संघका पदाधिकारीहरु बिच सहयोग बितरण स्थल लगायत बिबिध बिषयहरु माथि छलफल भएको थियो ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP