डिसेम्बर २० तारिख आईतबार थसेस भेला गरिने

08 December 2009

थकाली सेवा समिति दक्षिण कोरियाले लामो समय पश्चात अर्को हप्ता अर्थात डिसेम्बर २० तारिख आईतबारको दिन थसेस भेलाको आयोजना गरेको छ । सउल तोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा गरिने उक्त भेलामा कोरियामा रहेका सम्पूर्ण थकाली बन्धूहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ । उक्त भेलामा थसेस कोरियाले आयोजना गरेको थासाङ सांस्कृतिक सौगातको आय-ब्ययको अन्तिम बिबरण सार्वजनिक गर्दै अन्य बिबिध बिषयहरु माथि छलफल गरिने जनाईएको छ । साथै उक्त दिन स्वदेश फर्कन लाग्नु भएका थसेस कोषाध्यक्ष अनिल गौचनको बिदाई बिशेस समेत गरिने भएको छ ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP