थसेस कोषाध्यक्ष अनिल गौचन स्वदेश फर्कने

01 December 2009

थसेस दक्षिण कोरिया थसेसका कोषाध्यक्ष अनिल गौचन यसै महिना तेश्रो हप्ता अर्थात डिसेम्बरको २१ सम्ममा नेपाल फर्कने निश्चित भएको छ । करिव छ बर्ष अगाडी ट्रेनिङ भिषा मार्फत कोरिया प्रबेश गर्नु भएका गौचन ट्रेनिङ भिषाको म्याद पश्चात पनि G-1 भिषा लिएर करिव ३ बर्ष कोरिया मै रहनु भएको थियो । कोरियामा आए पश्चात नै थकाली सेवा समिति दक्षिण कोरियामा आबद्द रहदै आउनु भएका उहां गत साल देखि कोषाध्यक्ष पदमा रहि सकृयताका साथ आफ्नो भूमिका निर्वाह गर्दै आउनु भएको थियो ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP