थसेस जापानले आफ्नो होमपेज संचालनमा ल्यायो

12 November 2009

थकाली सेवा समिति जापानले आफ्नो सांगाठानिक गतिबिधि,सुचना मुलक शन्देश र जातिय ,भषिक तथा सांस्कृतिक पहिचानमा टेवा पुर्याउने खालका सान्दर्भिक सामग्रीहरु सर्बसाधाराण माझ पहुंज पुगोस् भन्ने उद्देश्यको खातिर आफ्नो होमपेज http://www.thasesajapan.com/ लाई संचालनमा ल्याएको छ । सन १९९५ देखि जापानमा कृयाशिल रहदै आएको थसेस जापानको यो होमपेज सम्भवत: पहिलो हो । नेपाल जापान डट कममा राखिएको थसेस जापान लिंक दिर्घकालिन रुपमा सुचारु हुन नसकी रहेको अबस्थामा थसेस जापानको यो नयां प्रयासलाई थसेस कोरिया हार्दिक स्वागत गर्दछ । थसेस जापानको स्वागत योग्य प्रयासले सफलता चुमोस् ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP