थासाङ सांस्कृतिक सौगातका कलाकारहरु स्वदेश फर्कदा

13 October 2009

थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गरेको थासाङ सांस्कृतिक सौगातमा आमन्त्रित कलाकारहरु अक्टुबर ५ तारिख सोमबारको दिन कोरियन बिमानबाट स्वदेश फर्कनु भएको छ । कलाकारहरुलाई अन्तिम बिदाई गर्न थसेस अध्यक्ष भक्त सेरचन लगायतका पदाधिकारीहरु कलाकारहरुका साथ ईन्छन बिमान स्थल पुग्नु भएको थियो

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP