थसेस जापानले बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने

12 February 2009

थकाली जातिको महान् पर्व तोरन्ल्हको सुखद अवसर पारेर थकाली सेवा समिति जापानले आगामी मार्च २२ तारिखको दिन बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाल जापान डट कममा प्रकाशित समाचार अनुसार नेपालबाट बिशेष कलाकारको आगमन र स्थानिय कलाकारहरुको साथमा बेजोड प्रर्दशन हुन सक्ने उल्यख छ। बिस्तृत जानाकारीको लागि यहां क्लिक गर्नुहोस ।

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP