थसेस संस्थापक सदस्य हर्क सेरचन स्वदेश प्रस्थान
25 November 2008
अर्थोपार्जनको लागि आकर्षक गन्तब्य स्थल मानिएको कोरियाली भूमिमा नवप्रवेशी थकाली बन्धूहरुको आगमनले तिब्रता पाए पनि सोहि अनुपातमा यहां कार्यरत थकाली बन्धूहरु स्वदेश फर्कने क्रममा पनि बृद्दि भई रहेको छ । यसै बर्ष मात्रै आफू खुशी तथा धरपकडमा गरि करिव ५ जना थकाली बन्धूहरुको स्वदेश फिर्ता भई सकेको छ । More






