म्याग्देली खलाडीहरुको सम्मानमा आयोजित जलपान कार्यक्रम भब्यताका साथ सम्पन्न .
15 September 2008
-------------------------------थप तस्विरहरु-----------------
म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको खेलाडीहरुको सम्मान तथा जलपान कार्यक्रम राजधानी सउलस्थित नमस्ते रेष्टुरेण्टको सभाकक्षमा भब्यताका साथ सम्पन्न भएको छ . More