आनसान शहरमा तोरन्ल्ह पर्व सम्पन्न
19 March 2008
थकाली सेवा समिति दक्षिण कोरियाको आयोजनामा थकालीहरुको महान् पर्व तोरन्ल्ह आनसान शहरमा भब्यताको साथ सम्पन्न भएको छ । मार्च १६ गते आईतबार बिहान १० बजे थकाली सेवा समिति दक्षिण कोरियाका अध्यक्ष भक्त सेरचनले बिधिबट रुपमा पानसमा बत्ती बाली कार्यक्रमको उद्घघाटन गर्नु भएको थियो । More Report and Photos