प्रचलित थकाली खानाको स्वाद

15 December 2007

पोखराको सुन्दरता एकातिर छदैछ अर्कोतिर यहाँको थरी थरीका परिकारको स्वादको विविधता झन बेग्लै छ । त्यसमा पनि हरेक लागि पहिलो रोजाई हुने गर्छ लठ्ठ पार्ने थकाली परिकार । विदेशीहरु झन ज्रि्रो फड्कारेर थकाली परिकारमा मग्न हुन्छन् ।सुटिङको बखत थकाली परिकारको स्वाद चाखेपछि चलचित्र निर्दैशक नरेश पौडेललाई पोखरा आएपछि अरु परिकार तर्फफिटिक्कै ध्यान जादैन । थकाली परिकारमै उनको लत बसेको छ । थकाली स्वादले मननै बहलाएको छ, पौडेलले स्वादबाट मख्खिदै भन्दै थिए-'थकाली स्वादले त मोहनी नै लगायो ।' किन यसरी थकाली परिकारले धेरैलाई आकषिर्त गरेको छ त - थकाली परिकारमा धेरै विविद्यता पाईन्छ । थकाली परिकार पहिल्यै पकाएर राखिदैन । अडर आएपछि मात्र पकाइन्छ त्यही भएर पनि ताजगी र स्वादिलो हुन्छ थकाली परिकार । बांकी.....

Post a Comment

थासाङ सांस्कृतिक सौगात प्रोमो

चलचित्र नोभेम्बर रेईन प्रोमो

दशैको शुभकामना

  © Thasesa korea blog by Thakali Sewa Samaj South Korea थसेस कोरिया ब्लग 2009

Back to TOP