संसारकै अग्ला र होचा ब्यक्ति बिचको भेटघाट
16 September 2007

संसारकै सबैभन्दा अग्ला व्यक्तिले संसारकै सबैभन्दा होचा व्यक्तिसँग हात मिलाएका छन् । यो ऐतिहासिक क्षण त्यति बेला जुरेको थियो जब ७ फिट ९ इन्चका बाओ जिसुन र मात्र २ फिट ५ इञ्चका हे पिङपिङले चीनको भित्री मंगोलियास्थित बाओतोमा भेट हुँदा एकअर्कालाई 'हेल्लो' गरे पूरा






