थसेस जापानको आयोजनामा बनभोज कार्यक्रम सम्पन्न
17 August 2007
गत अगष्ट महिनाको ५ तारिखको दिन थकाली सेवा समिति जापानले राजधानी टोक्यो स्थित फुतागोतामागावामा वार्वेक्यु पार्टी अर्थात बनभोज कार्यक्रमको आयोजना भब्यताको साथ सम्पन्न गरेको समाचार छ । बनभोज कार्यक्रम आयोजक थसेस जापानलाई उद्दत गर्दै नेपाल जापान डटकमले प्रेषित गरेको समाचार अनुसार पूरा समाचार-